अविरल वर्षाका कारण विराटनगर पुरै जलमग्न (फोटो फिचर)

विराटनगर, २७ असार । लगातारको वर्षाका कारण विराटनगरका धेरै ठाउँ जलमग्न भएको छ । पानीको सतह बढेपछि विराटनगरका धेरै स्थान डुवानमा पर्न थालेका छन् । वर्षाका कारण कोशी अञ्चल अस्पताल समेत जलमग्न भएको छ ।दृष्यमा हेरौं; 

 

 

null

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 3 =