बाढीले ढलायो नेपाल–भारत सीमा पिलर

 

असार ३०, बुटवल । केही दिनयता परेको लगातार वर्षाका कारण आएको बाढीले नेपाल–भारत सीमाको पीलर ढलेको छ । 

जिल्लाको विजयनगर गाउँपालिका–५ ठाकुरपुरा नजिकै नेपाल भारत सिमानामा रहेको पिलर नम्वर ५७८/७ र ५७८/१० नम्बर गरी दुई वटा पिलर तिरहीखोलाको बाढीले ढलाएको हो । 

null

दुबै तर्फका प्रहरी र जनप्रतिनिधीहरुको रोहवरमा उक्त पिल्लर उठाइने प्रहरीले जानकारी दिएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =