कोरियामा फेरि एक नेपालीको मृत्यु

 

असार ३०, दक्षिण कोरिया । दक्षिण कोरियामा फेरि एक नेपालीको मृत्यु भएको छ । 

दक्षिण कोरियाको योङ्गिनमा कार्यरत टुकेन लिङ्दम लिम्बूको उपचारको क्रममा आतबार मृत्यु भएको हो । उनको घर इलामको साखेजुङमा पर्छ । 

null

इपियस मार्फत् ४ वर्षअघि कोरिया आएका लिम्बु सुरुदेखि नै मुटुको समस्याले पीडित थिए । 

लिम्बुको शव योङ्गिनकै एक स्थानीय अस्पतालमा रहेको र अस्पतालसँग समन्वय गरेर लिम्बुको शव नेपाल पठाइने सिओल स्थित नेपाली दूतावासले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *