डुंगा डुब्दा २६ को मृत्यु
मकालु खबर
२०७६ असार १९ गते
असार १९, होण्डुरस । होण्डुरसमा डुंगा डुब्दा कम्तिमा २६ जनाको मृत्यु भएको छ भने ३७ जनाको उद्धार गरिएको छ ।
होण्डुरसको तटीय क्षेत्रमा माछा मार्न गएका मानिसहरु चढेको डुंगा डुब्दा कम्तिमा २६ जनाको मृत्यु भएको हो भने ३७ जनाको उद्धारकर्मीले शकुसल उद्धार गरेकाे हाे ।
null
प्रतिबन्धित गरिएको त्यस स्थानमा मार्छा मार्ने काम सरकारले खुलाएपछी ७० टनको डुंगामा मछुवारहरु माछा मार्न गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
होण्डुरसको पूर्वी क्षेत्र मोस्क्वीटीको क्यारबियन तटमा डुंगा डुबेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छ । डुंगा के कारणले डुब्यो कारण भने खुल्न नसकिएको र यसबारे अनुसन्धान भईरहेको बताईएको छ ।
मकालु खबर
२०७६ असार १९ गते
प्रतिक्रिया
सम्बन्धित