मोस्ट वान्टेडको सूचीमा रहेका खान पक्राउ

 

असार २१, कपिलवस्तु । बिभिन्न अपराधिक घटनामा संलग्न आठ जनाको गरी हत्या फरार रहेका कपिलवस्तुमा मोस्ट वान्टेडको सूचीमा रहेका एक अभियुक्त पक्राउ परेको छ । 

केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मोस्ट वान्टेडको सूचीमा रहेको कपिलवस्तुका नसिम खानलाई पक्राउ गरेको हो । 

null

२०७४ फागुन ३ मा अपहरण पछि मोहम्मद रहमानको अपहरणपछि हत्या गरी फरार रहेका खानलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो। 

उनले मोहम्मद रहमानको २०७४ फागुन ३ मा अपहरणपछी हत्यागरी फरार भई बिभिन्न पैसा र पावरवालाको छत्रछायाँमा अर्धभूमिगत हुँदै आईरहेका थिए 

नसीम बिरूद्व २०६३ यता सातवटा अन्य हत्याका मुद्दा दर्ता गरिएकोे छ । हत्या, अपहरण र डकैती जस्ता एक दर्जन मुद्दा उनी विरूद्व जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा दर्ता भएको छ 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *