छोराको खुर्पा प्रहारबाट आमाको घटनास्थलमै मृत्यु

 

असार २०, सप्तरी । सप्तरीमा आफ्नै ६० वर्षिय आमालाई खुर्पा प्रहार गरी हत्या गर्ने एक छोरालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका १ चहका बस्ने ३० वर्षीय रिट्ठे भन्ने जंगबहादुर पुलामी रहेको प्रहरीले जानकारी दिएको छ । उनले आफ्नै ६० वर्षिय आमा धनमायालाई बिहिबार दिउँसो खुर्पा प्रहार गर्दा आमाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

null

पक्राउ परेका पुलामीमाथी आवश्यक कारवाही अघी बढाई अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *