गर्भवती महिलाले यी चिज खाँदा विष सरह

 

असार २८ काठमाडौँ । महिलाले आफु गर्भवती हुदाँ निकै ध्यान दिनुपर्ने हुन्छ । कुनै यस्ता खानेकुरा पनि हुन्छन् जुन खादा गर्भवती महिलालाई बिष सरह नै हुन्छ । त्यसैले गर्भवति महिलाले खानेकुरामा बिशेष ध्यान दिनुपर्छ । गर्भवती महिलाले तितेकरेला खानु निकै स्वस्थकर मानिन्छ । तर, गर्भवती महिलाले करेला खादाँ पेटमा भएको शिशुलाई हानि पुर्‍याउँने बताइएको छ । 

 गर्भवती महिलोले भुइँकटर, मेवा सेबन गर्नुहुदैन । यो अवस्थामा रहेका महिलाहरुले जङक फुडहरु खानुको सट्टा पौष्टिक खानाहरु खान उपयुक्त हुन्छ । यस्तो महिलाले काचो मासु पनि खानु हुदैन । यस्तो महिलाले अल्कोहल पनि सेबन गर्नुहुदैन। यस्ता महिलाहरूले लामो समय काटेर राखेको फलफूल तथा सलादहरु खानु हुदैँन । 

null

यस्तो खानेकुरा खानाले गर्भ तुहिने खतरा पनि हुन्छ । गर्भवती महिलाले केरा खाँनु निकै फाइदाजनक हुन्छ । यसमा आइरन, फाइबर हुन्छ जसले गर्दा गर्भवतीलाई निकै फाइदा पुर्याउछ । 

गर्भवती महिलाले पनिर पनि नियमित खानुपर्दछ । यसमा अत्यधिक क्याल्सियम हुन्छ । यस्तो महिलाले खजुर खानाले पनि निकै फाइदा हुन्छ । यसको सेबनले रगतको कमी हुनबाट जोगाउछ । गर्भवती महिलाल नियमित दूध पिउनु पनि राम्रो हुन्छ । एजेन्सी 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *