एसईईः सांसद शान्ता चौधरीले ल्याइन् २.६५ जीपीए

 

असार १२, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद शान्ता चौधरीले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा २.६५ जीपीए ल्याएकी छिन् । 

२०७५ चैत १० गतेदेखि सञ्चालन भएको एसईई परीक्षामा सहभागी भएकी उनले बी ग्रेड पाएकी छिन् । उनीसँगै एसईई दिएकी छोरीले भने बी प्लस ल्याएकी छिन् । 

null

यसैवर्ष एसईई दिएकी करिश्माले भने ३ जीपीए ल्याएकी छिन् । 

सांसद चौधरी र नायिका मानन्धर दुवैको लक्ष्य पीएचडी गर्ने रहेको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *