खहरे खोलामा जल सतह बढ्न सक्ने, सतर्क रहन आग्रह

काठमाडौं, १ असार । आज पूर्वी पहाडका खहरे खोलामा जल सतह बढ्न सक्ने भएकोले सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको जनाएको छ । बाढी पूर्वानुमान महाशाखाले सबैलाई सतर्क रहन आग्रह गरेको हो । 

 

महाशाखाले आज, भोलि र पर्सि देशका प्राय सबै नदीहरुमा वहाव सामान्य रहने तर पूर्वी भागको विरिङ, कन्काई लगायत चुरेबाट बहने साना खहरे खोलाहरुको केही स्थानहरुमा क्षणिक मध्यम वर्षा हुने तथा जल सतह केही बढ्ने सम्भावना समेत भएकाले उक्त स्थानमा सामान्य सतर्कता अपनाउन आग्रह गरेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =