मंगलबार यी कार्य गर्दा जिवनमा अनिष्ट हुने

जेठ २१ । हामीले कुनैपनी कार्य गर्दा बार हेर्ने चलन छैन जुन सुकै कार्य होस् जुन सुकै बार गरिरहेका हुन्छौँ । तर यो गलत हाे केही कामहरु यस्ता हुन्छन् जुन कुनै बार गर्नु नहुने हुन्छ । जस्तै मंगलबार बारहरु मध्ये खरो बार मान्ने चलन छ यो बार केही कामहरु नगर्दा नै हाम्रो लागी उत्तम हुने धर्मशास्त्रले बताउँछ ।
शास्त्र अनुसार मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।
null
कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रुर र रक्तपातको ग्रह मानिएको छ ।
मंगलको रातो रंग मृत्यु वा रगत सँग हुन्छ । त्यसैले केही कार्यहरु शास्त्र अनुसार मंगलबार गरेमा जिवनमा अनिष्ट हुने, जिन्दगीभर समस्याहरु झेली रहनुपर्ने, जति गर्दा पनी जिवनमा शुखशान्ती प्राप्त नहुने हुन्छ । मंगलबार के–के कार्य गर्न हुँदैन तल बताईएको छ ।
– मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नोक्सानी हुने मानिन्छ ।मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्षय हुन्छ ।
– मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै खराव मानिन्छ । यसले सन्तानमा नकारात्मक प्रभाव पर्ने हुन्छ ।छ ।
– मंगलबारको दिन मदिरा सेवन गर्दा तपाइँको क्रोधमा वृद्धी हुन्छ । यसले अपराध समेत बढाउँछ ।
– मंगलबार झगडा गर्दा बेइज्जत हुने खतरा हुन्छ ।
– मंगलबार कुखुरा वा अन्य पंक्षीको हत्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्








