न्यूजील्यान्डमा गयो शक्तिशाली भूकम्प
२०७६ असार २ गते

असार १, हङकङ । न्यूजील्यान्डको ला–इस्पारेन्स रकलाई केन्द्रविन्दु बनाएर आइतबार बिहान ६.६ म्याग्नीच्यूडको भूकम्प गएको छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार उक्त भूकम्प जमिनको सतहबाट करिब १११ किलोमिटर गहिराईमा गएको थियो ।
null
भूकम्पबाट सो स्थानमा कुनै क्षति भएको विवरण प्राप्त भएको छैन । एजेन्सी
२०७६ असार २ गते
प्रतिक्रिया
सम्बन्धित








