देव दर्शनको रक्तदान अभियान, १०२ प्रिन्ट रगत संकलन
२०७६ असार ८ गते

असार ७, काठमाडौं । देव दर्शन बचत तथा ऋण सहकारी संस्थाको ११ औं बार्षिक उत्सवको उपलक्ष्यमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
संस्थाको आफ्नो ११औं स्थापना दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रमको आयोजना गरेको हो ।
null
रक्तदान कार्यक्रमका संयोजक राम तामाङले संस्थाको सामाजिक उत्तरदायीत्व अन्तर्गत १०२ पिन्ट रगत संकलन भएको जानकारी दिए ।
नेपाल रेडक्रस सोसाईटीको प्राविधिक सहयोगमा सम्पन्न भएको रक्तदान कार्यक्रममा संस्थाका सदस्य र चन्द्रागिरीका स्थानियहरुले रक्तदान गरेका थिए ।
२०७६ असार ८ गते
प्रतिक्रिया
सम्बन्धित








