आज गर्नुहोस् यी काम, हप्ता भर मिल्ने छ सफलता

काठमाडौं, २६ जेष्ठ । आइतबार (आज) साताको पहिलो दिन । ज्योतिष शास्त्रका अनुसार आइतबार गरिएका कामले हप्ता भरि सफलताको कदम चुम्ने छ । धार्मिक मान्यताका अनुसार आइतवार भगवान सूर्यको पूजा उपासना गर्नु आवश्यक हुन्छ । 

शास्त्रहरुका अनुसार जो व्यक्तिले सधैं विहान सूर्य देवलाई अर्घ्य दिन्छ उसलाई कहिले पनि कुनै चीजको कमी हुँदैन । यदी तपाईंलाई सधै यसो गर्न समय अनुकुल हुँदैन भने आइतबार विहान चाहिँ जरुर सूर्यको उपासना गर्नुहोस् । 

 

null

तामाको धातुमा सूर्यका अधिपत्य स्थापित छ त्यसैले भगवान आदित्य नारणलाई जल अर्पण गर्दा तामाको भाडोको प्रयोग गर्नुपर्छ । पानीको भाँडोमा अक्षता, रातो फूल तथा रातो खुर्सानीको केही दाना राख्नेले फाइदा हुन्छ । जल अर्पण गर्दा यो मन्त्रको उच्चारण गर्नुहोस् । 

ॐ सूर्याय नम:सूर्याय नमः ॐ ह्रीं ह्रीं सूर्याय नमःऊँ घृणि: सूर्यादित्योमऊँ घृणि: सूर्य आदित्य श्रीऊँ ह्रां ह्रीं ह्रौं सस् सूर्यायस् नम: 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *