बम विस्फोट

 

जेठ ३०, धनुषा । गएराती धनुषा नगरपालिकाको कार्यालयमा बम बिस्फोट भएको छ । 

बुधबार राति करिब १० बजेको समयमा धनुषाको धनुषाधाम नगरपालिका वडा नम्बर ३ स्थित नगरपालिकाको कार्यालयमा प्रेसरकुकर बम विस्फोट भएको हो । 

null

धनुषाका प्रहरी उपरीक्षक शेखर खनालले बताए अनुसार बिस्फोटको कारण कार्यालयको सभाहलको भित्ताहरु चर्किएको र भत्केको अवस्थामा भेटिएकाे छ । 

हाल सम्म यस घटनाको जिम्मेवारी कसैले पनी नलिएको र घटनाबारे छानबिन भईरहेको प्रहरीले जानकारी दिएका छन् ।  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *