योग दिवसमा बाबुरामले सार्वजनिक गरे योगासनका तस्विरहरु
२०७६ असार ६ गते

असार ६, काठमाडौं । आज विभिन्न कार्यक्रम गरि विश्वभरि अन्तर्राष्ट्रिय योग दिवस मनाइएको छ ।
जुन महिनाको २१ तारिखमा मनाइने योग दिवसमा विभिन्न नेताहरु पनि सहभागी भइरहँदा समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो र श्रीमतीको योगासनका तस्विरहरु सार्वजनिक गरेका छन् ।
null
आफ्नो फेसबुकबाट आफ्नो र श्रीमती हिसिला यमीका योगासनका तस्बिर सार्वजनिक गर्दै योग दिवसको शुभकामना दिएका छन् । उनले लेखेका छन्, ‘नियमित योगाभ्यास गरौं, स्वस्थ र सुखी बनौं, अन्तर्रा्ष्ट्रिय योग दिवसको उपलक्ष्यमा सबैमा हार्दिक शुभकामना !’
२०७६ असार ६ गते
प्रतिक्रिया
सम्बन्धित








