पत्रकार धमलाद्वारा अभिनित म्यूजिक भिडियो सार्वजनिक

 

जेठ २१, काठमाडौँ । नेपालका चर्चित पत्रकार ऋषि धमला द्वारा अभिनित म्युजिक भिडियो युवटुव मार्फत सार्वजनिक गरिएको छ । 

‘आमा मेरो बाबा’ बोल रहेको उक्त गितको म्यूजिक भिडियोमा धमलाले एक पिताको भूमिका निर्वाह गरेका छन् भने माताको भूमिकमा कविता आले देखा परेका छन । 

null

यस म्यूजिक भिडियोमा ऋषि र कविता मोडल युडी गुप्ताको माता,पिता बनेका हुन् । यस गितको म्यूजिक भिडियोले एउटा नेपालीले बिदेशी भूमिमा काम गर्नुको पिडा र काम गर्दा गर्दै ज्यान गुमाउनु पर्ने कथा चित्रण गर्न खोजिएको छ । 

धमलाद्वारा अभिनित यो पहिलो म्युजिक भिडियो भने होर्ईन उनले यो भन्दा अगाडी पनी म्युजिक भिडियो मा मोडलिङ गरिसकेका छन् । 

नोरेन श्रेष्ठको स्वर र संगीतमा तयार पारिएको यस गितलाई जोया श्रेष्ठले शब्दको रचना गरेकी हुन् । 

भिडियो हेर्नुहाेस् 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *