बलात्कार गर्न खोज्नेले गरिदिए आमाछोरीको कपाल मुण्डन

 

असार १४, भारत । भारतको पन्जाबमा बलात्कार गर्न आएका सात व्यक्तिले आमाछोरीको कपाल मुण्डन गरिदिएका छन् । 

बलात्कार गर्न आएका ति व्यक्तिहरुले आमाछोरीलाई बलात्कार गर्न खोज्दा आमाछोरी चिच्याउँदा उनीहरुलाई कुटपिट गरी कपाल मुण्डन गरिदिएको भारतीय प्रहरीले जानकारी दिएको छ । 

null

घरमा आमाछोरी मात्रै भएको मौकाछोपी ती पुरुषहरुले बलात्कारको प्रयास गरेका थिए भने यस घटनामा संलग्न ७ मध्ये दुई जनालाई प्रहरीले पक्राउ गरि सकेको र अन्य पाँच जनाको खोजीकार्य भईरहेको भारतीय प्रहरीले जनाएको छ । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *