शुक्रबार यसरी गर्नुस् महाकालीको पूजा, मिल्नेछ यस्तो लाभ
२०७६ असार १३ गते

एजेन्सी । शुक्रवार देवीको विभिन्न रुपका पूजा आरधाना गर्ने गरिन्छ । शुक्रबार कसरी महाकालीको पूजा र मन्त्र जप गर्ने त ? जान्नुहोस् पूजा विधि र मन्त्रको बारेमा केही जानकारी ।
महाकालीको पूजाबाट मिल्छ तुरुन्त लाभ कालीको साधना र उपसनालाई निकै प्रभावशाली मानिन्छ । माता कालीको पूजा आरधनाबाट तुरुन्तै परिणाम दिने विश्वास गरिन्छ । उनीप्रति विश्वास र श्रद्धा गर्नेको जीवन निकै सुखमय हुने विश्वास गरिन्छ ।
null
२०७६ असार १३ गते
प्रतिक्रिया
सम्बन्धित








