जापानमा फेरी गयो शक्तिशाली भूकम्प
२०७६ जेठ २२ गते

जेठ २१, जापान । जापानको टोरिस् हिमा द्वीप क्षेत्रमा मंगलबार बिहान ६.१ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ ।
स्थानीय समयानुसार मङ्गबार अपराह्न १ः४५ मा भूकम्प गएको हो ।
null
यस भूकम्पको केन्द्रविन्दु ४ सय ४० किलो मिटर गहिराईमा रहेको जनाइएको छ ।
२०७६ जेठ २२ गते
प्रतिक्रिया
सम्बन्धित








