असार ८ गते विराटनगरमा ‘अरेबियन नाईट’ हुँदै

 

असार ६, विराटनगर । साउदी अरेबीयाको झझल्को दिने गरि विराटनगरमा ‘अरेबियन नाईट’ आयोजना हुने भएको छ । 

विराटनगर ट्राफिक चोक स्थित होटेल शुभले यो कार्यक्रम आयोजना गर्न लागेको हो । होटलको पहिलो वार्षिकोत्सबको अवसरमा आगामी असार ८ गते आइतबार अरेवियन खाना, हुक्का सहित अरेवियन ड्रेस सहितको कार्यक्रम गरिन लागिएको हो । 

null

कार्यक्रमका लागि होटललाई पुर्ण रुपमा अरेबियन थिममा श्रृङ्गार गरिने होटल निर्देशक स्वेता तुलाधरले जानकारी दिईन् । सो अवसरमा अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम समेत गरिने उनले बताइन् ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *