हतियारसहित बानेश्वरबाट एक जना प्रहरी नियन्त्रणमा

 

जेठ २७ , काठमाडौं । प्रहरीले बानेश्वरबाट हतियारसहित एक जनालाई पक्राउ गरेको छ । 

सोमबार दिउँसो प्रहरीले काठमाडौंको बानेश्वरस्थित गैरीगाउँबाट अवैध हतियारसहित एक जनालाई पक्राउ गरेको काठमाडौं प्रहरी परिसर, टेकुका एसएसपी उत्तमराज सुवेदीले जानकारी दिए । 

null

पक्राउ पर्नेको नाम, ठेगाना खुलाइएको छैन । 

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *