आज प्रधानमन्त्री ओली स्वेदश फर्किँदै

२०७६ असार १ गते

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओली साताव्यापी युरोप भ्रमण पूरा गरी आज स्वदेश फर्कंदैछन् । यही जेठ २५ गते स्वीट्जरल्याण्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका उनी आज स्वदेश फिर्ता हुन लागेका हुन् ।
प्रधानमन्त्री ओली अहिले बिहान १० बजेर २५ मिनेटमा काठमाडौँ आइपुग्नेछन् । प्रधानमन्त्री ओली स्वीट्जरल्याण्डको जेनेभामा अन्तर्राष्ट्रिय श्रम सङ्गठन आइएलओको शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।
null

२०७६ असार १ गते
प्रतिक्रिया