लागलागी हुँदा ५ लाख बराबरको धनमाल जलेर नष्ट

२०७६ जेठ २५ गते

जेठ २४, पर्सा । पर्सामा पराल र गहुको भुस जलाउने क्रममा आगलागी हुँदा ५ लाख मुल्य बराबरको क्षेती भएको छ ।
आफ्नो खाली जग्गामा रहेको पराल र गहुँको भुसमा कालिकामाई गाउपालिका वडा ४ का पशुरामपुर बलुवाका रामबालक चौरसियाले आगो सल्काउँदा आगो चारैतिर फैलिएर स्थानीयको घर जल्दा उक्त क्षति हुन पुगेको हो ।
null
प्रहरीका अनुसार उक्त आगलागीबाट सोही स्थानकी १२ कठ्ठाको उखुको बिरुवा र २ कठ्ठामा रहेको ९बास, लिच्चि आदि विरुवाहरु० जल्नुका साथैै अर्का स्थानिय वीरेन्द्रप्रसाद चौरसियाको १२ कठ्ठामा लगार्ईएको उखुको बिरुवा र बिश्वनाथ चौरसियाको १२ कठ्ठामा लगाएको उखुको बिरुवा जलेर नष्ट भएको छ ।

२०७६ जेठ २५ गते
प्रतिक्रिया
सम्बन्धित