खोल्सा डुबेर बालकको मृत्यु

२०७६ जेठ २८ गते

जेठ २७, विराटनगर। पाँचथरको फिदिम नगरपालिका–६ याङदिन स्थित खोल्सामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ ।
सोमबार दिउँसो श्रीमानटारका सुस्मिता तुम्रोकका छोरा वर्ष १३ वर्षिय गोरे तुम्रोकको खोल्सामा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
null
मृतक वालकको शव परिक्षणको लागि जिल्ला अस्पताल पाँचथर पठाएको प्रदेश प्रहरी कार्यालय विराटनगले जनाएको छ ।

२०७६ जेठ २८ गते
प्रतिक्रिया
सम्बन्धित