हावाहुरीका कारण तीन मजदुर घाईते

बैशाख २०, दाङ । दाङको लमहीमा हावाहुरीका कारण ३ मजदुर घाईते भएका छन् । 

 

उनीहरु बसिरहेको घर हावाहुरीबाट भत्किन्दा घाईते भएका हुन् । घाईते हुनेमा भारत घर भएका ३२ वर्षिय मजरुल आलम, २२ बर्षिय सादिक आलम र ३० बर्षिय थायक आलम रहेका छन् । 

null

उनीहरु केही समय देखी दाङको सम्राट सिमेन्ट उद्योगमा मजदुरीको काम काम गर्दै आई रहेको भन्ने बुभिएकाे छ । घाईते तीनको त्यस सिमेन्ट उद्योगमा प्राथमिक उपचार गराएपछी थप उपचारको लागि फ्लोरेन्स अस्पताल लमहीमा पठाईएको छ । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *