टुँडिखेलमा यसरी मनाइयो १२ औं गणतन्त्र दिवस (फोटोफिचर)

 

१५ जेठ, काठमाडौं । काठमाडौंको टुँडिखेलमा आज विशेष कार्यक्रम गरी १२ औं गणतन्त्र दिवस मनाइएको छ । 

टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी गणतन्त्र दिवस मनाइएको हो । 

null

गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा लगायतको उपस्थिति थियो । 

 

हेलिकोप्टरमा गणतन्त्रको झण्डा उडाउनुका साथै पुष्पवृष्टि गरिएको थियो । कार्यक्रममा सांस्कृतिक झाँकी समेत प्रदर्शन गरिनुका साथै शान्तिको प्रतीक परेवासमेत उडाइएको थियो । 

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *