‘कान्स फिल्म फेस्टिबल’: ग्ल्यामर अवतारमा सेलिब्रिटी

 

जेठ १०, काठमाडौं । फ्रान्सको पेरिसमा आयोजित ७२ औँ कान्स फिल्म् फेस्टिबलमा विभिन्न देशका सेलिब्रेटीहरुले आफ्नो ग्ल्यामरस प्रस्तुति दिइरहेका छन् । अहिले कान्सको रेड कार्पेट फेसन र ग्ल्यामरले सजिएको छ । 

विश्वकै प्रतिष्ठित कान्स फिल्म फेस्टिबलमा यसपटक नायिका प्रियंका कार्कीले पनि नेपालको प्रतिनिधित्व गरिरहेकी छिन् । 

null

विश्वका उत्कृष्ट तीन फिल्म फेस्टिबलमा गनिने ‘कान्स’ को लागी नेपाल ब्राण्ड एम्बासेडरका रुपमा अभिनेत्री प्रियंका कार्की छानिएकी हुन् । प्रियंका नेपालबाट सहभागी हुने पहिलो अभिनेत्री हुन् । 

कान्सको रेड कार्पेटमा सेलिब्रिटी आफूलाई सबैभन्दा उत्कृष्ट देखाउन चाहन्छन् । 

  

  

  

  

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *