मन्त्रिपरिषद्का पछिल्ला ९ निर्णय: अमेरिकाका लागि नेपाली राजदूतको कार्यकाल थप

 

बैशाख २६, काठमाडौं । सरकारले अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीको कार्यकाल थप गर्ने निर्णय गरेको छ । 

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि उनको कार्यावधि थप गर्ने निर्णय गरेकाे सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । 

null

यसैगरी विद्युत नियमन आयोगको अध्यक्षमा दिल्लीबहादुर सिंह नियुक्त गरिएको छ। 

यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरुः 

 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *