बैवाहिक बन्धनमा बाँधिए दीपिका–दिवाकर

 

बैशाख २५, काठमाडौं । नायिका दीपिका प्रसाईं र निर्देशक दिवाकर भट्टराई विवाह बन्धनमा बाँधिएका छन् । 

मंगलबार (बैशाख २४) दीपिका र दिवाकरले गृहनगर धनगढीमा हिन्दु परम्परा अनुसार लगनगाँठो कसेका हुन् । सिन्धुली घर भएका दिवाकर दीपिकालाई लिन जन्ती लिएर उनको घर धनगढी पुगेका थिए । 

null

चलचित्र ‘ऐश्वर्य’ बाट चलचित्र क्षेत्रमा डेब्यु गरेकी नायिका दीपिका र निर्देशक दिवाकर केही वर्षदेखि प्रेममा थिए । 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =