झापाको कन्काईमाई पुलमा टाइमबम भेटियो

 

बैशाख २९, झापा । झापाको कन्काईमाई पुलमा टाइमबम राखिएको छ । स्थानीयबासीका अनुसार पुलको पूर्वपट्टी कोटीहोम मन्दिर छेउमा बम फेला परेको हो । बम कसले राखेको पुष्टी हुन नसकेपनि टाइमबम हुन सक्ने स्थानीय प्रहरीको भनाई छ । उक्त बम डिस्फोज गर्न नेपाली सेनाको बम डिस्फोज टोली पुगेको छ ।  

पुलमा बम भेटिएपछि सवारी आवतजावतमा रोक लगाईएको छ । अहिले पूर्वबाट पश्चिम आएका र पश्चिमबाट पूर्व जाँदै गरेका सवारीसाधनलाई दुवैतर्फ रोकिएको छ ।  

null

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *