कुनै एक मन्त्र जप्दै भगवान गणेशलाई चढाउनुहोस् लड्डु, शुभ लाभ मिल्नेछ

एजेन्सी । साताको मंगलबार भगवान गणेशको ब्रत बस्ने गरिन्छ । मानिसले आफ्नो मनोकामना पूरा गर्न भगवान गणेशको ब्रत बस्ने देखि लिएर विभिन्न किसिमका फलफुल, लड्डु र पैसा पनि चढाउँछन् । गणेश भगवानलाई एक मन्त्र जप गरेमा हर संकट हटेर जाने विश्वास रहँदै आएको छ । भगवान गणेशको ब्रत गर्नाले बुध ग्रहसँग जोडिएको दोष पनि कम गर्न सकिन्छ । 

 

यस्ता छन् तीन मन्त्र१. श्री गणेशाय नमः २. ऊँ गंण गणपतताय नमः ३. ऊँ विघ्नेश्वराय नमः 

null

मन्त्र जप गर्ने विधि 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *