सुकेधारा अपडेटः सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु

 

जेठ १२, काठमाडौं । काठमाडौंको सुकेधारामा ग्यास सिलिन्डर विस्फोट हुँदा २ जनाको मृत्यु भएको छ । 

विस्फोटमा परि ५ जना घाइते भएका छन् । घाइतेलाई उपचारका लागि ओम अस्पताल र टिचिङ अस्पताल लगिएको प्रहरीले जनाएको । 

null

घटनाबारे थप अनुसन्धान भइरहेको छ । थप विवरण आउन बाँकी छ । 

यता घट्टेकुलोमा पनि ग्यास सिलिन्डर विस्फोट हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *