चन्द नेतृत्वकाे पोलिट्ब्युरो सदस्य बम पक्राउ

बैशाख २६, नेपालगन्ज । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य भरत बम लाई बाँके प्रहरीले पक्राउ गरेको छ । 

 

उनलाई बुधबार नेपालगन्ज जिल्ला बाँकेको जानकी गाँउपालिका– ६, गनापुरबाट पक्राउ गरिएको प्रहरी प्रमुख एसपी अरूण पौडेलले जानकारी दिएका छन् । 

null

बम बिस्फोटक पदार्थ र पार्टीका महत्वपूर्ण दस्तावेज सहित पक्राउ परेको, पक्राउ परेको उनीमाथी अनुसन्धान भईरहेको प्रहरीले जनाएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *