एनआई सी एशिया बैंकको नयाँ शाखा उद्घाटन

२०७६ वैशाख २३ गते

बैशाख २३, काठमाडाैँ । एनआई सी एशिया बैंकले काठमाडौं उपत्यका भित्र नयाँ शाखा कार्यालयको आईतबार औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।
काठमाडौँ महानगरपालिका वडा नं २६, गोंगबु स्थित गोंगबु शाखाको सोही वडाका वडा अध्यक्ष ख्याम राज तिवारीबाट आइतबार भव्य समारोहकाबीच समुद्घाटन सु–सम्पन्न भएकाे हाे ।
null
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २८२ शाखा कार्यालयहरु, २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

२०७६ वैशाख २३ गते
प्रतिक्रिया
सम्बन्धित