नवलपुरमा बस र ट्रक ठोक्किदा २ जनाको मृत्यु, २१ बढी घाइते
मकालु खबर
२०७६ जेठ १७ गते
जेठ १६, काठमाडौं । नवलपुरमा बस र ट्रक एकापसमा ठोक्किदा २ जनाको मृत्यु भएको छ भने २१ बढी घाइते भएका छन् ।
नवलपुरको देवचुलीमा आज दिउँसो ना४ख ५२९५ नम्बरको बस र ना२ख ४८९० नम्बरको ट्रक एकआपसमा ठोक्किदा गम्भीर घाइते भएका २ जना महिलाको उपचारका क्रममा मृत्यु भएको हो । मृतकको सनाखत भइसकेको छैन ।
null
अन्य घाइते मध्ये चितवन मेडिकल कलेजमा ७ जना र मनकामना अस्पतालमा १३ जनाको उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।
मकालु खबर
२०७६ जेठ १७ गते
प्रतिक्रिया