ईद उल फितरका दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय

 

जेठ १६, काठमाडौं । सरकारले मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व ईद उल फितरको दिन सार्वजनिक बिदा दिने घोषणा गरेको छ । 

मन्त्रिपरिषद्का निर्णयहरु सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले ईद उल फितरको दिन सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएका हुन् । 

null

यस वर्ष इद उल फितर जेठ २२ गते परेको छ। 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *