एक युवकले आमालाई करणी गरेपछि..

जनकपुरधाम, १८ वैशाख । धनुषामा सौतेनी आमालाई करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । जिल्लाको बिहारी नगरपालिका ५ मा २८ वर्षकी महिलालाई करणी गरेको आरोपमा २५ वर्षका युवक मंगलबार दिउँसो पक्राउ परेका छन् ।महिला युवकका बुबाको कान्छी श्रीमती रहेको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =