घट्टेकुलो विस्फोटः एक जनाको टाउको क्षतविक्षत (फोटोफिचर)

 

जेठ १२, काठमाडौं । काठमाडौंको घट्टेकुलोमा विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

घट्टेकुलोस्थित एक घरमा ग्यास सिलिण्डर विस्फोट हुँदा भाडामा बस्ने एक जनाको घटनास्थलमै मृत्यु भएको हो भने अर्का एक जना घाइते भएका हुन् । मृतकको टाउको छियाछिया भएको छ । 

null

घाइतेलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ । 

 

 

 

 

 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *