शास्त्रले भन्छ यी तीन राशी हुनेहरू एकदमै भाग्यमानी, कही तपाईको राशी त परेन्

 

जेठ १४ । ज्योतिशी शास्त्र अनुसार मानिसहरुको भविष्यबानी आफ्नो राशीहरुबाट पनि निर्धारण हुने गर्दछ। राशी अनुसार मानिसको स्वभाव फरक हुने गर्दछ । राशीफ ल जम्मा गरेर १२ वटा हुने गर्दछ भने राशीफल विशेष गरी राशीफल दिनचर्चा बुझ्न, जन्म, विवाह, मृत्यु अथवा कुनै कार्य गर्दा हेर्ने गरिन्छ । 

शास्त्रअनुसार १२ राशीमध्ये तीन राशी कन्या, बृश राशीहुने व्यक्तिहरु अति नै भाग्यवान हुने गर्दछन् । यी राशी भएका व्यक्तिको जिवनम सुख–शान्ति, अत्याधिक सम्पत्ति आर्जन योग हुने हुन्छ भने यी राशी भएका व्यक्तीले दुःखकाे धेरै भाेग्नु नपर्ने हुन्छ । कतै यी तीन राशीमा तपाईको राशी त परेन ? तल यी तीन राशीको बारेमा केही कुरा बताईएको छ अवश्य पढनुहोला ।  

null

कन्या राशी  

। यो राशी हुने ब्यक्ति अरु राशीहुनेहरु भन्दा बिलकुलै फरक हुन्छन् । किनभने उनीहरुसगँ आत्म विश्वास र कठोर परिश्रम र हरेक काम गर्नु पूर्व सोचेरमात्र काम गर्ने भएकाले यस्तो शुभ रहेको छ । जो एकदमै भाग्यमानी हुन्छन् । 

वृश राशी  

यो राशी हुने मानिसहरु पनि सधै जीवनमा छिट्टै सफलता हात पार्ने हुन्छन् । किनभने यो राशी हुनेहरु शान्त , आफ्नो निर्नयमा अडिग रहने , मेहनती र जस्तो सुकै दुखमा पनि बाच्ने भएकाले यो राशी हुने ब्यक्तिले प्रशस्त धन आर्जन गर्छन् । 

धनु राशी  

यो राशी हुने मानिसहरु पनि अत्यन्तै सालिन स्वभावका मिहेनती हुनाले प्रशस्त धन कमाउने हुन्छन् । किनभने हरेक काम गर्दा नया नया तरिका अपनाएर काम गर्नुको साथै थोरै पैसालाई जम्मा गरेर धेरै बनाउने हुन्छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *