बिमानमा आगलागी (भिडियाे सहित)

बैशाख १२, भारत । बुधबार राती दिल्लीबाट सान फ्रान्सिस्को उडान भर्ने एयर इन्डियाको ९ बोइङ ७७७० विमान आगलागी भएको छ । बिमान आगलागी दिल्ली एयरपोर्टमा भएको हो । 

उक्त बिमान मर्मत गर्ने क्रममा आगलागी भएको खुलिएको छ । यस घटनालाई एयर इन्डियाले सामान्य दुर्घटना भएको बताएका छन् । कोही पनि नभएको विमानको एयर कन्डिसनर मर्मतका क्रममा आगलागी हुँदा आगोलाई तत्काल नियन्त्रणमा लिईएको भारतीय मिडियाले जनाएको छ । 

भारतीय समाचार एजेन्सी एएनआइले ४२ सेकेन्डको भिडियो सेयर गरेको छ जसमा आगो निभाइरहेको देख्न सकिन्छ । 

null

#WATCH Air India Delhi to San Francisco (Boeing 777) flight caught fire in Auxiliary Power Unit (APU) yesterday at Delhi airport. Fire started during AC repair. Air India terms it minor incident, plane was empty at the time of repair work, fire was doused immediately. pic.twitter.com/Og790FVABE 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two − 1 =