बम भनि भेटिएको शंकास्पद वस्तु प्लाष्टिकको बोत्तल र तार

बैशाख ५, बुटवल । बुटवलको शिवम् मेशिनरी स्टोर्स अगाडि अशोकाको रुखमुनि परालमाथि भेटिएको शंकास्पद वस्तु बम नभएको पुष्टी भएको छ । 

उक्त शंकास्पद वस्तुुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गर्दा निकै ठूलो आवाज आएको र सो शंकास्पद वस्तु बम नभई प्लाष्टिकको बोत्तल र तारमात्र भएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी डिलबहादुर मल्लले बताएका छन् । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *