अन्धाधुन्दा गोली चल्दा एककाे मृत्यु सात घाइते

बैशाख १६, बाल्टीमोर । अमेरिकाको बाल्टिमोरमा एक अपरिचित व्यक्तिले जथाभावी गोली चलाउँदा एक को मृत्यु हुनुको साथै सात घाईते भएका छन् । 

 

म्यारिल्यान्डको एडमोन्डसोन एभेन्यूको चर्च नजिकै एक अपरिचित बन्दुकधारी व्यक्तिले अन्धाधुन्दा गोली चलाउँदा एक व्यक्तिको घटना स्थलमै मृत्यु भएको र अन्य सात जना गोली लागी घाईते भएको प्रहरी प्रवक्ता चाकिया फेनोएले बताएका छन् । 

null

ती अपरिचित बन्दुकधारी व्यक्तिको खोजीकार्य भईरहेको प्रहरीले जानकारी दिएका छन् । 

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + fourteen =