२३ उपसचिवको सरुवा, कुन जिल्लामा को ? (सूचीसहित)

 

चैत २५, काठमाडौं । गृह मन्त्रालयका २३ उपसचिवहरु सरुवा भएको छ । गृह मन्त्रालयले सोमबार २३ उपसचिवको सरुवा गरेको हो । 

जिल्ला प्रशासन कार्यालय कास्की, दोलखा, गोरखा, धनुषा, धादिङ, भोजपुरलगायत जिल्लाका उपसचिव सरुवा गरिएको हो। सरुवा अनुसार रसुवामा अर्जुन भण्डारी, भोजपुरमा नुरहरी खतिवडा, बाजुरामा गंगा प्रसाद न्यौपाने र दोलखामा खगेन्द्र प्रसाद पुगेका छन् । 

null

यस्तै गृह–मन्त्रालयले नख्खु कारागारको प्रमुखमा बेद प्रसाद अर्याललाई पठाएको छ । मन्त्रालयले संखुवासभाको प्रमुख जिल्ला अधिकारीको रुपमा उप–सचिव जीवन प्रसाद दुलाललाई पठाएको छ भने रामेछापको प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी लिलाकुमारी केसी पाण्डेलाई दिएको छ । 

को कहाँ सरुवा भए? 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *