बैशाख २, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता भएको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
सादा पोसाकमा आएका प्रहरी टोलीले सोमबार बिहान बालाजुको हिलेगाउँ क्षेत्रबाट विप्लव समूहका नेता भएको आशंकामा कवि तथा पत्रकार ठाकुरप्रसाद तिमल्सिना ‘रसुवाली कवि’ लाई पक्राउ गरेको हो ।
null
थप अनुसन्धान र कारबाहीका लागि उनलाई महानगरीय प्रहरी वृत्त, बालाजु बुझाउने तयारी छ ।