रुपन्देहीमा शंकास्पद बस्तु फेला

 बैशाख ५, रुपन्देही । ‘विप्लव नेतृत्वको नेकपाले घोषणा गरेको बन्दमा रुपन्देहीको फरक–फरक ठाउँमा शंकास्पद बस्तु फेला पारिएको छ । रुपन्देहीको तिलोत्तमा १५ कोटिहवा र कञ्चन गाउँपालिका नजिकै शंकास्पद बस्तु फेला पारिएको बुटवलका प्रमुख डिएसपी डिलबहादुर मल्लाले जानकारी दिएका छन् । 

उक्त शंकास्पद बस्तुलाई बुटवलको सिर्जनानगरमा ग्यास सिलिण्डरमा आगो लगाई बिष्फोट गराईएको उनले बताएका छन् । । बिष्फोट गर्दा बुटवलमा ठूलो आवाज आउनुको कारण जनजिवन प्रभावित भएको समेत उनले बताए । 

विशेष गरी नेपाल बन्दले प्रदेश नं. ५ लाई अत्याधिक प्रभाव पारेकाे छ । बन्दका कारण जनताहरु त्रसित भएका छन् भने लामो दुरीको गाडी नचल्नाले मानिसलाई कष्टकर भएको छ । 

null

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *