नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेता पक्राउ

बैशाख ५, पाल्पा ।  नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य तथा अखिल नेपाल किसान महाससंघका जिल्ला अध्यक्ष टोपलाल बस्याललाई पाल्पामा उनकै निवासबाट प्रहरीले पक्राउ गरेका छन् । 

 

उनी तानसेन नगरपालिका–९ दमकडा निवासी हुन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक कृष्णप्रसाद सापकोटाका अनुसार आज रिब्दीकोट गाउँपालिकामा बम विष्फोट भएपछि उनी पक्राउ परेका हुन् । 

null

पक्राउ परेका उनीमाथी थप अनुसन्धान भईरहेको उपरीक्षक सापकोटाले बताएका छन् । 

  

  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *