अस्पताल पुगेर घाइतेलाई भेटे देउवाले

 

चैत १९, पर्सा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुरी प्रभावित क्षेत्रमा पुगेका छन् । 

त्यहाँको अस्पताल पुगेर सभापति देउवाले घाइतेहरुलाई भेट्नुका साथै उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरुलाई निर्देशन समेत दिएका छन् । 

null

देउवाले बाराको भलुही भरवलियामा हावाहुरीबाट प्रभावितलाई ब्याल्ङकेट, बाल्टिनलगायतका सामग्री वितरण गरे ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *