१ लाख २२ हजार नगदसहित सात जुवाडे प्रहरी नियन्त्रणमा

 

चैत २४, काठमाडौं । काठमाडौंको एक होटलबाट १ लाख २२ हजार नगदसहित ७ जुवाडे पक्राउ परेका छन् । 

काठमाडौंको टोखा नगरपालिका–९ स्थित होटल ईलाम हाईवेमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले १ लाख २२ हजार नगदसहित ७ जनालाई पक्राउ गरेको हो । 

null

जुवा खेलाउने होटल सञ्चालिका झापाकी सरस्वती लिम्बु सहित ७ जुवाडे पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ । 

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *