आज अमेरिकी डलरसहित कति छ विदेशी मुद्राको विनिमयदर ?

काठमाडौं, १३ वैशाख । नेपाल राष्ट्र बैंकले ९बैशाख १३० लागि एक अमेरीकी डलरको खरिद मूल्य ११२ रुपैयाँ ११ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ७१ पैसा रहेको छ । एक युरोको खरिददर १२४ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ ३९ पैसा रहेको छ । 

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३३ पैसा र बिक्रिदर १४५ रुपैयाँ ११ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०२ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०८ पैसा रहेको छ । 

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ७९ पैसा र बिक्रिदर ३० रुपैयाँ ९५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६८ रुपैयाँ १७ पैसा र बिक्रिदर ३७० रुपैयाँ १४ पैसा रहेको छ । 

null

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + eighteen =