ट्याक्टरको ठक्करबाट पैदलयात्रीको मृत्यु

चैत १९ , विराटनगर । ताप्लेजुङको मेरिदिङ गाउँपालिका–५ थुकिम्बामा सोमवार ट्याक्टको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ । 

थुकिम्बा स्थित भित्री सडक खण्ड अन्तर्गत दक्षिणबाट उत्तरतर्फ जाँदैगरेको मे १ त ५८४५ नम्बरको ट्याक्टरले स्थानीय ३५ वर्षिय बीर लिम्बुलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको छ । घटनामा संलग्न चालक मेरिङदेन–२ सानथाक्राका २७ वर्षिय लाक्पा शेर्ष र ट्याक्टरलाई नियन्त्रणमा लिइएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।  

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *